Type Here to Get Search Results !

Sunita - Shreya Rai Feat. Bartika Eam Rai Lyrics and Chords

Sunita - Shreya Rai Feat. Bartika Eam Rai

Tuning: Standard Tuning
Key:
BPM: 87

मेरो साथीको आँखा नीला नीला

टहटह ताराले भरेको नानी उसको

कांधमा फूल

बालमा अड्केको धूलो मा लड्दै सर्छिन् साथी अघि अघि रुमाल लुकाउँने खेल खेल्दै सिक्छिन् नयाँ नयाँ चालहरु अनि बोलाउँछे सबैलाई नचाउँन हामीलाई अनि घामको तापमा हामीसँगै दौडिन्छौँ पीपल बोटको काँखमा खाजा खाँदै बिसाउँछौँ हावाको कुराकानीमा भुल्लेर छिन्छिन् मै रिसाउँछौँ

कानेखुसी दालभात मासु हड्डी कट्टी भोलि मेरो छुट्टी मकै भुट्टी पालेदाईको टुप्पी यिनै तरेलीहरु मलम बनेर घाउ सेलाउँला तिमीनै नैमै भुलेर गीत बनी म सेलाउँछु कलकल पानीको माथि माथि कागजले बेरेको हाम्रो नाउँ परालले सेकेको त्यो छाउँ कागजले बेरेको हाम्रो नाउँ मेरो साथीको आँखा नीला नीला टहटह ताराले भरेको नानी उसको कांधमा फूल बालमा अड्केको धूलो


Correction for any Lyrics and Chords are Highly Appreciated.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.