Type Here to Get Search Results !

O Riya - Bharat Sitaula Lyrics and Chords

Bharat Sitaula - O Riya

Tuning: Standard Tuning
Key:
BPM:  115

A
साझँको बेला छतमा बसेर
A
साझँको बेला छतमा बसेर
A
एकोहोरो तिम्रो झ्यालमा हेरेर
D
साथमा छ गितार अनि
D
हातमा छ चिया
A
ओ रिया

D
साथमा छ गितार अनि
D
हातमा छ चिया

A
तिमि आउने जाने बाटो
A
कुरि बस्छु म सँधैँ सँधैँ
A
येसरी नसताउ माया गर्नेलाई
A
बिन सित्ती

A
किताबमा छैन ध्यान मनमा छ पीर
A
चन्चले थिए आज भए गम्भिर
A
नबस हासि पारि हृदय छीया
A
ओ रिया
D
नबस हासि पारि हृदय छीया

A
साथि भाईले सोध्छन् मलाई
A
आज भोलि के भो तलाई
A
साथि भाईले सोध्छन् मलाई
A
आज भोलि के भो तलाई
D
सक्दिन भन्न मनका कुरा
A
सबै सामु मन फुकाइ

A
रातमा निन्द्रा छैन दिनमा छैन भोक
A
कसोरी लाग्यो मलाइ अचम्मको रोग
D
कारण तिमि नै होउ बुझन ओ पिर्य (Priya)
A
ओ रिया
A
कारण तिमि नै होउ बुझन ओ पिर्य (Priya)
A
ओ रिया

A
साझँको बेला छतमा बसेर
A
साझँको बेला छतमा बसेर
A
एकोहोरो तिम्रो झ्यालमा हेरेर
D
साथमा छ गितार अनि
D
हातमा छ चिया
A
ओ रिया

Correction for any Lyrics and Chords are Highly Appreciated.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.